Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालले लडेका ३ साहसिक युद्धहरु

  • Bijeta Kunwar
  • May 02, 2023
  • 631

नेपालले लडेका ३ साहसिक युद्धहरु

नेपालले लडेका ३ साहसिक युद्धहरु

अल्मोडा युद्ध:

  • नेपाल अंग्रेज युद्धको क्रममा लडिएको एक युद्ध थियो।
  • नेपालमा अंग्रेजहरुको आक्रमण बढ्दै गएको अवस्थामा नेपाली सैनिकहरु कमजोर बन्दै गइरहेका थिए। पश्चिममा लाडाई लडिरहेका अमर सिंह थापा र रणोजर सिंह थापालाई सहायता गर्न भनी राजधानीबाट हस्तिदल शाहको नेतृत्वमा एक सैनिक दल पठाइयो ।
  • उक्त सैनिक दल अल्मोडा भन्दा १५ माइल उत्तरमा पुग्दा वि.सं.१८७२ बैशाख १३ गते अंग्रेज शेनासँग जम्काभेट भैइ भीषण युद्धभयो। यसरी अंग्रेजसँग लगातार ४ दिनसम्म युद्ध गर्दा पनी अंग्रेजसँग पराजित नभएकाले अंग्रेज समक्ष नेपाली सैनिकले आत्म समर्पण गर्नु पर्यो । यहि युद्धलाई अल्मोडा युद्ध भनिन्छ ।

नालापानीको युद्धः

  • नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो जसमा गोर्खाको घर अधीनमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाली सेना बीच लडाई १८७१ मा भएको थियो ।
  • अङ्ग्रेजहरूका आधुनिक हतियार र सु-सङ्गठित ठूलो फौजको सामना गर्नु नेपाली सेनालाई फलामको चिउरा चपाउनु बराबरको काम थियो ।
  • भारतको उत्तराखण्ड राज्य अन्तर्गत पर्ने देहरादूनको नालापानीमा पर्ने खलङ्गा किल्लाले नेपाल र नेपालीको गौरवमय इतिहास बोकेको छ ।

गोरखा युद्ध:

  • सन्‌ १८१४ देखि १८१६ सम्म चलेको नेपाल-अङ्ग्रेज युद्ध) गोरखा युद्ध (त्यस बेलाको नेपाल अधिराज्य र ब्रिटिश ईस्ट इण्डिया कम्पनी बिच भएको थियो। जसको परिणाम स्वरूप सुगौली संघि भएको थियो र नेपालले आफ्नो एक-तिहाई भूभाग बेलायतलाई सुम्पनु परेको थियो। नेपालर अङ्ग्रेज ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकार बिच १८१४ देखि १८१६ सम्म भएको युद्धलाई एङ्गलो-नेपाल युद्ध) १८१४-१६ पनि भनिन्छ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 81
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 59
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 106
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 34
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 174
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA