Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

औद्योगिक क्रान्ति | यसका कारण र परिणामहरु

  • Bijeta Kunwar
  • April 30, 2023
  • 564

औद्योगिक क्रान्ति | यसका कारण र परिणामहरु

औद्योगिक क्रान्ति | यसका कारण र परिणामहरु
  • उद्योगमा भएको नयाँपन तथा परिवर्तनः- औधोगिक त्रान्ति
  • औद्योगिक क्रान्तिको सुरुवातः- बेलायतबाट
  • औद्योगिक क्रान्तिको अवधीः- १८ शताब्दीको मध्यदेखि १९ औँ शताब्दीको मध्य सम्म, सन्‌ १७६० देखि सन्‌ १८४० सम्म, ८० वर्ष चलेको
  • ब्रिटेनको उपनिवेशिक नीति र बजारमा सुविधा
  • बेलायतमा बैङ्किङ प्रणालीको सुरुवात हुनु
  • बेलयातमा शान्ति र उपयुक्त सरकारी नीति
  • बेलायतमा कृषिमा सुधार हुनु
  • बेलायतमाथि फ्रान्सेली राज्य क्रान्तिको प्रभाव

औद्योगिक क्रान्तिको कारण

  • बेलायतमा विभिन्न किसिमका आविष्कार हुनु
  • ब्रिटेनको भौगोलिक स्थिलिते साथ दिनु
  • बेलायतमा पर्याप्त पुँजी उपलब्ध रहनु

औद्योगिक क्रान्तिको परिणाम

  • व्यापार व्यवसायमा वृद्धि
  • घरेलु उद्योगको समाप्ति
  • बेरोजगारीको सङ्ख्यामा वृद्धि
  • कलकारखाना स्थापना हुन थाले
  • समाजमा नयाँ वर्गको उदय हुनु
  • जनसङ्ख्या वृद्धि
  • समाजवादी भावनाको उदय
  • सहरहरूको विकास, मजदुर सङ्गठनको विकास आदि

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 81
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 59
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 106
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 34
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 174
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA