Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

UN सुरक्षा परिषद

  • Prija Shrestha
  • April 25, 2023
  • 344

UN सुरक्षा परिषद

UN सुरक्षा परिषद

सुरक्षा परिषद(Security council):

  • संयुक्त राष्ट्र सुरक्षा परिषद संयुक्त राष्ट्रको ६ प्रमुख अंगहरुमध्येको एउटा अङ्ग हो, जस्तो उत्तरदायित्व अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा बनाई राख्नु हो।
  • प्रधान कार्यालय :- न्युयोर्क , अमेरिका
  • स्थापना :- १९४६
  • सदस्य सङ्ख्या:- जम्मा १५ जना ( ५ स्थायी र १० अल्पकालिन )
  • स्थायी सदस्य राष्ट्रहरू :- पाँच वटा ( अमेरीका, रूस, बेलायत , फ्रान्स र चिन)
  • स्थायी पाँच देशहरुलाई विधिवत मामिलामा प्रतिनिषेध (Veto) शक्ति र विशेषाधिकार रहेको छ।
  • बाँकी रहेको दस अस्थायी सदस्य क्षेत्रीय आधारको अनुसार दुइ वर्षको अवधिका लागि महासभाद्वारा छानिन्छ ।
  • जस्मा अफ्रिकाबाट तीन सदस्य एसिया, पश्चिम यूरोप, र ल्याटिन अमेरिका र क्यारिबियनबाट दुई-दुई सदस्य छानिन्छन्‌ । पूर्वी यूरोपबाट एक सदस्य छनिन्छ । यसमा कुनै एक सदस्य अरबको हुनु पर्ने अनिवार्य प्रावधान रहेको छ ।
  • सबैभन्दा धेरै पटक. अस्थायी सदस्य भएको मुलुक जापान हो, जुन हालसम्म १२ पटक सदस्य भनेको छ ।
  • नेपाल सन्‌ १९६९-७० र १९८८-८९ गरी दुई पटक सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएको थियो ।

भिटो विशेष:

  • सबैभन्दा धेरैपटक प्रयोग गर्ने मुलुक :-रूस
  • नेपाल सदस्यता विरूद् भिटो प्रयोग गर्ने मुलुक :-रूस
  • कहिले गर्यो :- ०७ September १९४९ , Application for Membership Nepal(USSR)
  • पहिलो भिटो प्रयोग :- लेबनानी र सिरियाली प्रतिनिधिमण्डलका प्रमुखहरुबाट महासचिवलाई ४ फेब्रूअरी १९४६ मा
  • कस्ले प्रयोग गर्यो :-USSR(Union of soviet Socialist Republics)
  • USSR भनेको के हो ? :- सन्‌ १९२२ मा रूस, बेलारूस, युक्रेन र ट्रान्सकाकेशिया (जर्जिया, अजरबैजान र आर्मेनिया मिलेर बनेको) को परिसंघको रुपमा स्थापना भएको, सोभियत समाजवादी गणतन्त्र संघ (USSR) हो ।
  • USSR मा सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र रूस मात्र-भएकाले हामी यो भन्न सक्छौं की आधिकारिक रूपमा प्रथम पटक भिटो प्रयोग गर्ने मुलुक पनि रूस नै हो ।

Categories

  • Current Affairs 435
  • Gorkhapatra 253
  • Others 741
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Trade
Others

व्यापार

  • Oct 31, 2025
  • 52
According to the World Economic Outlook report, the five major economies
Current Affairs

वर्ल्ड इको ओऊटलूकको प्रतिवेदनअनुसार प्रमुख पाँच अर्थतन्त्र

  • Oct 31, 2025
  • 116
Industry
Others

उद्योग

  • Oct 30, 2025
  • 80
Nepal Police launches first-ever staff college course
Current Affairs

नेपाल प्रहरीमा पहिलो पटक स्टाफ कलेज कोर्सको सुरुवात

  • Oct 30, 2025
  • 108
Reform programs in the agricultural sector in Nepal:
Others

नेपालमा कृषि क्षेत्रमा भएका सुधारका कार्यक्रमहरूः

  • Oct 29, 2025
  • 132
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA