Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

  • Prija Shrestha
  • April 24, 2023
  • 265

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस
  • कहिले मनाइन्छ: हरेक वर्ष अप्रिल २३ मा
  • विश्व पुस्तक दिवस मनाउने प्रस्ताव भ्यालेन्सियन लेखक Vicente Clavel Andres ले प्रतिभाशाली लेखक Miguel de Cervantes(Don Quixote) को पुण्यतिथिमा उनलाई श्रद्दान्जली अर्पण गर्नका निम्ती प्रस्ताव गरेका थिए ।
  • सन्‌ १९९५मा पेरिसमा भएको युनेस्कोको महासभाले अप्रिल २३लाई विश्व पस्तक तथा प्प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने प्रस्ताव पारित गरेको ।
  • युनेस्कोले हरेक वर्ष “विश्व पुस्तक राजधानी” पनि घोषणा गर्दछ ।
  • पहिलो विश्व पुस्तक राजधानी: मड्रिड, स्पेन (सन्‌ २००१)
  • सन्‌ २०२३को पुस्तक राजधानी: एकरा, घाना
  • सन्‌ २०२४को पुस्तक राजधानी: स्ट्रासवर्ग, फ्रान्स
  • पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको नाराः
वर्ष नारा
२०२३Indigenous Language
२०२२Read…..So you never feel alone
२०२१Celebrating Literature and the Joy of Reading

Categories

  • Current Affairs 435
  • Gorkhapatra 253
  • Others 741
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Trade
Others

व्यापार

  • Oct 31, 2025
  • 52
According to the World Economic Outlook report, the five major economies
Current Affairs

वर्ल्ड इको ओऊटलूकको प्रतिवेदनअनुसार प्रमुख पाँच अर्थतन्त्र

  • Oct 31, 2025
  • 116
Industry
Others

उद्योग

  • Oct 30, 2025
  • 80
Nepal Police launches first-ever staff college course
Current Affairs

नेपाल प्रहरीमा पहिलो पटक स्टाफ कलेज कोर्सको सुरुवात

  • Oct 30, 2025
  • 108
Reform programs in the agricultural sector in Nepal:
Others

नेपालमा कृषि क्षेत्रमा भएका सुधारका कार्यक्रमहरूः

  • Oct 29, 2025
  • 132
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA