Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व बैंक – THE WORLD BANK

  • Prija Shrestha
  • April 23, 2023
  • 219

विश्व बैंक – THE WORLD BANK

विश्व बैंक – THE WORLD BANK
  • यो एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो जसले कम र मध्यम आय भएका देशलाई पुँजीगत परियोजनाहरू सञ्चालन गर्ने उद्देश्यले क्रण तथा अनुदान उपलब्ध गराउँछ।
  • विश्व बैंक समूह (World Bank Group) को स्वामित्वमा रहेका पाँच अन्तर्राष्ट्रिय संस्थाहरू मध्ये दुई संस्था International Bank for Reconstruction and development (IBRD) र International Development Association (IDA) को सामूहिक नाम विश्व बैंक हो।
  • गठन : डिसेम्बर १९४४ (ब्रेटन वुड्स सम्मेलमा)

ब्रेटन वुड्स सम्मेल:

  • दोस्रो विश्वयुद्ध समाप्त हुनु भन्दा एक वर्ष अघि १९४४ मा ४४ देशका प्रतिनिधिहरू संयुक्त राष्ट्रको मौद्रिक र वित्तीय सम्मेलनको लागि भेला भए जुन ब्रेटन वुड्स, न्यू ह्याम्पशायरमा भएको थियो।
  • प्रधानकार्यालय : वाशिंगटन, डीसी, संयुक्त राज्य अमेरिका
  • सदस्यहरु : IBRD : १८९ countries र IDA: १७४ countries
  • नेपाल सदस्य : IBRD : ६ सेप्टेम्बर १९६१ र IDA : ६ मार्च १९६३
  • वर्तमान अध्यक्ष : डेभिड मालपास

Categories

  • Current Affairs 435
  • Gorkhapatra 253
  • Others 741
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Trade
Others

व्यापार

  • Oct 31, 2025
  • 52
According to the World Economic Outlook report, the five major economies
Current Affairs

वर्ल्ड इको ओऊटलूकको प्रतिवेदनअनुसार प्रमुख पाँच अर्थतन्त्र

  • Oct 31, 2025
  • 117
Industry
Others

उद्योग

  • Oct 30, 2025
  • 80
Nepal Police launches first-ever staff college course
Current Affairs

नेपाल प्रहरीमा पहिलो पटक स्टाफ कलेज कोर्सको सुरुवात

  • Oct 30, 2025
  • 108
Reform programs in the agricultural sector in Nepal:
Others

नेपालमा कृषि क्षेत्रमा भएका सुधारका कार्यक्रमहरूः

  • Oct 29, 2025
  • 132
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA