Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

लिच्छवीकालीन केही पद र तीनको नाम

  • Prija Shrestha
  • April 21, 2023
  • 710

लिच्छवीकालीन केही पद र तीनको नाम

लिच्छवीकालीन केही पद र तीनको नाम

केही पद र तीनको नाम:

महासर्वदण्डनायक प्रधानन्यायाधीस
महासामन्तप्रधानमन्त्री
महाबलाध्यक्षप्रधानसेनापति
सर्वदण्डनायकन्यायाधीस
प्रसादाधिकृतकार्यालय प्रमुख
अमात्यमन्त्रीस्तरीय अधिकारी
युवराजभावी राजा
भाटनायक सेनाध्यक्ष
बलाध्यक्षसेनापति
प्रधान ग्राम प्रशासक
भटसिपाहि
सामन्तप्रशासक
गोल्मिक सेनानायक
व्यापारिक नेतासार्थवाह
ढुतक शाही घोषणा गर्ने व्यक्ति
भट्टारक राजाको निजी सचिव
पिठाध्यक्षराजगद्दी निरीक्षण गर्ने मुख्य व्यक्ति
महाप्रतिहर राजगद्दीसम्बन्धी कार्य गर्ने मुख्य व्यत्ति
केन्द्रमा बस्ने जनता पौर
प्रान्तमा बस्ने जनता जानपद
तिलमकसिंचाइ गर्ने कूलो
साधारण व्यापारीबाणक
द्रंगव्यापारिक केन्द्र
विषयजिल्लास्तरीय प्रशासनिक एकाइ
अग्रहारशिक्षासम्वन्धी कार्य गर्ने संस्था
उमराओराजस्व प्रशासन हेर्ने
चरीदारअनुसन्धान अधिकृत
तलठूलो गाँउ
ग्रामसानो ग्राम
पाञ्चालीगाँउको मुद्दामामिला र विकास निर्माण गर्ने निकाय
परमाशनपञ्चखतको मुद्दा हेर्ने अधिकार भएको अड्डा
अन्तराशनन्यायिक निर्णय दिनको लागि बस्ने राजासहितको सभा वा इजलास
बजारअड्डाभन्सारसम्बन्धी काम गर्ने कायालय
पूर्वधिकरणपूर्वी भागको प्रशासन हेर्ने दरबारको अडडा
पश्चिमाधिकरणपश्चिम भागको प्रशासन हेर्ने दरवारको अड्डा
भट्टाधिकरणजात, धर्मको रेखदेख गर्ने
विष्टिझारासम्बन्धी कार्य गर्ने वा श्रमको बन्दोवस्त गर्ने

लिच्छवीकालीन करहरु

करके मा लगाइने
भागकरपशुपालन
कर वाणिज्य
सुकरकर सुगुंरा
आपणकर पसलमा
मल्लकर भैसीमा
पलाणडुप्याजमा
तैलकर तेलमा
भागकर कृषि उत्पादन
चैलकर कपडा
सिंकर फर्निचर
त्रिकरभाग, भोग र कर
मल्लयुद्ध र गोयुद्ध कर मनोरञ्जनमा लगाइने कर

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 78
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 58
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 102
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 34
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 171
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA