Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अमेजन जंगल

  • Prija Shrestha
  • April 18, 2023
  • 642

अमेजन जंगल

अमेजन जंगल
  • के हो ? संसारकै सबैभन्दा ठूलो जंगल /वर्घावन
  • उपनाम : पृथ्वीको फोक्सो
  • क्षेत्रफल : ७0 लाख वर्गकिलोमिटर क्षेत्रफल
  • नेपालसँग तुलना गर्दा : नेपालजस्ता झण्डै ४८ वटा मुलुकको भूभाग बराबर
  • क्षेत्र : ल्याटिन अमेरिकाका ५ वटा मुलुकसम्म फैलिएको
  • जंगलको अधिकांश भाग : ६0 प्रतिशत ब्राजिलमा पर्छ
  • पर्ने देशहरु (४) : ब्राजिल, पेरु (१३ प्रतिशत), कोलम्बिया (१० प्रतिशत) ,भेनेजुएला, बोलिभिया, फ्रेन्च गुएना, इक्वेडोर, गुएना, सुरिनाम
  • विश्वको कुल अक्सिजन उत्पादनको २० प्रतिशत अमेजनको जंगलबाट उत्पादन हुन्छ ।
  • विश्वको सबैभन्दा ठूलो अक्सिजन भण्डार र कार्बनडा प्रापकका रुपमा लिइन्छ ।
  • विश्वको कूल वर्षावन अर्थात्‌ रेनफरेस्ट को आधा हिस्सा अमेजनको जंगलले मात्र घानेको छ
  • सबभन्दा ठूलो नदी रहेको अमेजन रहेको (बहाब करिब २ लाख ४ हजार घनमिटर प्रतिसेकेण्ड)
  • अमेजन ३0 लाख प्रजातिका बोटबिरुवा तथा जनावरको आवास क्षेत्र हो ।
  • ५० भन्दा घेरै आदिवासीहरुको १० लाख भन्दा बढि जनसंख्या छ ।
  • विश्वका १० प्रतिशत वन्यजन्तु पाइने तथा २० प्रतिशत चराचुरुङ्गी पाइन्छ ।
  • विश्वको सबभन्दा ठूलो साहारा मरुभूमिको ४६ प्रतिशत घुलो अमेजन जंगलले सोस्ने गरेको छ ।
  • अमेजनको जंगल विश्वको सबैभन्दा ठूलो पारिस्थितिक प्रणाली हो ।
  • अत्यन्त बाक्लो जंगल रहेकाले यहाँ सूर्यको प्रकाश जमिनसम्स पुग्न पाउँदैन ।
  • तीन डिग्री तापक्रम बृद्धि हुँदा यहाँको ७४ प्रतिशत जंगल नष्ट हुने विश्वास गरिन्छ। वैज्ञानिकहरुका अनुसार अबको १ सय वर्षभित्र अमेजनको जंगल पूर्ण रुपमा नष्टहुनेछ ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 78
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 58
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 102
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 32
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 171
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA