Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

डोको बन्ने प्रतियोगिता|कोप्चे फेस्टिवल|व्यक्तिगत घटना दर्ता

  • Prija Shrestha
  • April 16, 2023
  • 510

डोको बन्ने प्रतियोगिता|कोप्चे फेस्टिवल|व्यक्तिगत घटना दर्ता

डोको बन्ने प्रतियोगिता|कोप्चे फेस्टिवल|व्यक्तिगत घटना दर्ता

डोको बन्ने प्रतियोगिता:

  • कहाँ आयोजना गरिएको: प्युठानको झिमरुक गाउँपालिका
  • कहिले आयोजना गरिएको: वि.सं. २०८० बैशाख १
  • कहाँ आयोजना गरिएको: ओखरकोट चोयाचित्र उद्योगले
  • पहिलो स्थानः रामबहादुर बिक (रू. ३०००)
  • दोश्रो स्थान: अर्जुन बिक (रू. २०००)
  • तेस्रो स्थानः गंगाबहादुर सुनार (रू. १०००)

कोप्चे फेस्टिवलः

  • के हो कोप्चे फेस्टिवल: नेवारी र नेपालको धनकुटा नगरपालिका क्षेत्रमा मात्र बसोवास गर्ने आठपहरिया जातिको विभिन्न मौलीक खानाका स्टल, जातीय संस्कृति झल्काउने कला संस्कृति, भेषभुषा रहनसहन, नृत्य तथा सांगितिक प्रस्तुति र धनकुटाका पुराना तस्विर प्रदर्शनी ।
  • कहिले देखि कहिले सम्म: सन्‌ २०८० बैशाख १-३
  • कहाँ आयोजना गरिएको: धनकुटा नगरपालिका

व्यक्तिगत घटना दर्ता सप्ताहः

  • कहिले देखि कहिले सम्म: वि.सं. २०८० बैशाख १-७
  • कसले आयोजना गरेको: गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले
  • व्यक्तिगत घटनामा के – के पर्दछन्‌: जन्म, मुत्यु, बसाइसराइ, विवाह र सम्बन्ध विच्छेद
  • विभागले तोकिएको समय अर्थात्‌ ३५ दिनभित्र व्यक्तिगत घटना दर्ता अनिवार्य रुपमा गराउनुपर्छ भन्ने सन्देश प्रवाह सप्ताह आयोजना गरिएको छ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 76
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 57
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 102
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 32
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 170
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA