Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रपतिमा राम चन्द्र पौडेल निर्वाचित

  • Engineering Nepal
  • March 12, 2023
  • 643

राष्ट्रपतिमा राम चन्द्र पौडेल निर्वाचित

राष्ट्रपतिमा राम चन्द्र पौडेल निर्वाचित
  • निर्वाचित: वि.सं. २०७९ फाल्गुन २५
  • कतिऔं निर्वाचनः तेस्रो
  • उम्मेदवारहरु: रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ
  • राष्ट्रपतिमा निर्वाचित: रामचन्द्र पौडेल
  • पौडेल कतिऔँ राष्ट्रपति: कार्यकालको आधारमा चौथो र व्यक्तिको आधारमा तेस्रो |
  • निर्वाचनको नतिजा: कुल मतभार ५२,६२८ (३३२ x ७९ + ५५० x ४८) रहेकोमा ४९,३२० ( ३१२ x ७९ + ५१४ x ४८) मतभार बराबरको सदर मत खसेको, जम्मा रामचन्द्र पौडेलले ३३,८०२ र सुवासचन्द्र नेम्वांगले १५,५१८ मत पाएका
  • रामचन्द्र पौडेलले कुल मतभारको बहुमत प्राप्त गर्नुभएकाले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन २०७४ को धारा ५५, उपधारा (२) बमोजिम राष्ट्रपति पदमा निर्वाचित गरिएको
  • नवनिर्वाचित राष्ट्रपति पौडेलको सपथग्रहण कार्यक्रम बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिएपछि गरिने उनको कार्यकाल फाल्गुन २८मा सकिनेवाला छ।
  • राष्ट्रपतिले प्रधानन्यायधीश समक्ष सपथग्रहण गर्नुपर्ने प्रावधान रहेको छ (धारा ७१)।
  • रामचन्द्र पौडेल तनहुँ (१) बाट प्रतिनिधिसभामा प्रतक्ष्र तर्फा निर्वाचित सांसद हुन्‌ । नेपाली राजनीतिका अनुभवी नेता पौडेल २०१६ देखि विद्यार्थी राजनीति हुँदै राष्ट्रिय राजनीतिमा सक्रिय छन्‌ ।
  • पहिलो राष्ट्रपतिको निर्वाचन: वि.सं. २०६५ श्रावण ४ (बहुमत प्राप्त नभएकोले श्रावण ६ मा दोश्रो चरणको निर्वाचन गरिएको)

हालसम्मका राष्ट्रपतिहरु:

क्र.सं.राष्ट्रपतिनिर्वाचितकार्यकाल (वि.सं.)
१.डा. रामवरण यादव२०६५ श्रावण ६२०६५ श्रावण ८ – २०७२ कार्तिक ११
२.विद्यादेवी भण्डारी २०७२ कार्तिक ११२०७२ कार्तिक ११ – २०७४ फाल्गुन २९
३.विद्यादेवी भण्डारी २०७४ फाल्गुन २९२०७४ फाल्गुन ३० – २०७९ फाल्गुन २८
४.रामचन्द्र पौडेल२०७९ फाल्गुन २५…………

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 73
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 50
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 96
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA