Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

सी जिनपिङ पुन राष्ट्रपति | कतारमा नयाँ प्रधानमन्त्री चयन

  • Engineering Nepal
  • March 12, 2023
  • 678

सी जिनपिङ पुन राष्ट्रपति | कतारमा नयाँ प्रधानमन्त्री चयन

सी जिनपिङ पुन राष्ट्रपति | कतारमा नयाँ प्रधानमन्त्री चयन

सी जिनपिङ पुन राष्ट्रपति

  • कहिले चयन: सन्‌ २०२३ मार्च १०
  • कसले चयन गरेको: १४औँ राष्ट्रिय जनकांग्रेसको अधिवेशनले
  • राष्ट्रपति संगै सी जिनपिङ चीनको केन्द्रिय सैन्य आयोगको अध्यक्षमा पनि निर्वाचित भएका छन्‌ ।
  • मार्च १०मा चयन भएसंगै सी चीनको तेस्रोपटक राष्ट्रपति भएका छन्‌ ।
  • सी जिनपिङ पहिलोपटक सन्‌ २०१३मा राष्ट्रपति भएका थिए भने दोश्रोपटक सन्‌ २०१८मा पुनः राष्ट्रपतिकालागि चयन भएका थिए |
  • उनी राष्ट्रपतिमा तेस्रो कार्यकाल पाउने पहिलो चिनियाँ नेता हुन ।
  • चीनमा राष्ट्रपतिको कार्यकाल ५ बर्ष रहने व्यवस्था छ।

कतारमा नयाँ प्रधानमन्त्री चयन

  • कहिले चयन: सन्‌ २०२३ मार्च ७
  • कसले चयन गरेका: कतारी राजा अमिर शेख तमिम बिन हमाद अल – थानी
  • कसलाई चयन गरिएको: शेख मोहम्मद बिन अब्दुलरहमान अल – थानी क्र रै
  • उनी कतारका कतिऔं प्रधानमन्त्री: सातौँ
  • यसअघिका प्रधानमन्त्री: शेख खालिद बिन खालिफा बिन अब्दुलाजीज अल – थानी |
  • अघिल्लो प्रधानमन्त्रीले मार्च ७ मै राजीनामा दिएका थिए ।
  • कतारका पहिलो प्रधानमन्त्री: खालिफा बिन हमाद अल – थानी

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 73
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 50
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 96
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA