Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा तर्फको स्वास्थ्य सेवाका चौथो तहका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको बिज्ञापन

  • Alisha Kshetri
  • May 26, 2022
  • 624

प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा तर्फको स्वास्थ्य सेवाका चौथो तहका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको बिज्ञापन

प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवा तर्फको स्वास्थ्य सेवाका चौथो तहका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको बिज्ञापन

कर्मचारी समायोजना ऐन, २०७५ को दफा १२ को व्यवस्था अनुसार प्रदेश सरकार र अन्तर्गत रिक्त भएका देहायका पदहरुमा खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिएको छ| तोकिएको न्युनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको विद्युतीय दरखास्त प्रणाली http://ppsconline.sudurpashchim.gov.np मार्फत दरखास्त दिनु पर्नेछ|
थप विवरणको लागि, लिंक मा क्लिक गर्नुहोस

Categories

  • Current Affairs 856
  • Gorkhapatra 354
  • Others 1202
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 137
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 122
Disaster-affected areas: Topical Q&A (18 Kartik 2083, Wednesday)
Gorkhapatra

विपत् सङ्कटग्रस्त क्षेत्र : विषयगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 36
Public Service Preparation Materials: Objective Questions and Answers (18 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (१८ कात्तिक २०८३, बुधबार)

  • Nov 04, 2026
  • 120
The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 252
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA