Nepal Army Announces Vacancy for Different Technical Cadet Officers

नेपाली सेनामा रिक्त रहेका लेखा उप सेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरु खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरेको छ | योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np भित्र JOIN THE ARMY को Recruitment and Selection बाट अनलाईन दरखास्त फाराम भरी सोको प्रिन्ट आउट सहित स्वयं उपस्थित भई रु १० |- को टिकेट टासी दरखास्त पेश गर्न आह्वान गरेको छ |

