Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

  • Ajnabee Khadka
  • December 04, 2025
  • 694

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

16 Days of Activism Against Gender-Based Violence
  • यो अभियान महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका हिंसाहरूलाई मानव अधिकारको गम्भीर उल्लंघन हो भनी जानकारी गराउन, सम्बोधन गर्न र यस विषयमा व्यापक छलफल गर्नका लागि विश्वव्यापी रूपमा सञ्चालन गरिने एक अन्तर्राष्ट्रिय अभियान,
  • हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान सञ्चालन गरिन्छ,
  • नोभेम्बर २५ लाई महिला विरुद्धको हिंसा उन्मुलनको अन्तर्राष्ट्रिय दिवसको रूपमा सुरुवात,
  • डिसेम्बर १० लाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस को रूपमा समापन,
  • सुरुवात - सन् १९९१ मा वुमन्स ग्लोबल लिडरसीप इन्सिट्युट (Women’s Global Leadership Institute) मा सहभागी महिला अधिकारकर्मीहरूद्वारा,
  • लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा विसं २०७५, कार्तिक २९ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार मनाउन सुरु गरिएको,
  • लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन् २०२५ को लागि अन्तर्राष्ट्रिय नारा - "UNiTE to End Digital Violence Against All Women and Girls."

Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 29
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 200
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 97
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 88
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA