Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको १३ औँ उपसभामुख

  • Ajnabee Khadka
  • April 12, 2026
  • 529

नेपालको १३ औँ उपसभामुख

13th Deputy Speaker of Nepal

निर्वाचित विवरण:

  • निर्वाचित पद: १३ औँ उपसभामुख, प्रतिनिधि सभा
  • निर्वाचन मिति: वि.सं. २०८२ चैत २७ गते
  • प्राप्त मत: २२९ मत
  • नेपालको संसदीय इतिहासमा हालसम्मकै सबैभन्दा कान्छी उपसभामुख,
  • महिला क्रम: महिलाको आधारमा ८ औँ महिला उपसभामुख

नेपालका उपसभामुखहरूको विवरण:

क्र.सं. उपसभामुखको नाम कार्यकाल (वि.सं.)
१ महेन्द्रनारायण निधि (पहिलो) २०१६/१२/१८ देखि २०१७/०९/०१
२ महन्थ ठाकुर २०४८/०३/०९ देखि २०५१/०९/०२
३ रामविलास यादव २०५१/०९/०३ देखि २०५४/०६/२७
४ लिला सुब्बा श्रेष्ठ २०५५/०१/२३ देखि २०५५/०६/२४
५ भोजराज जोशी २०५५/०६/२८ देखि २०५५/१२/०९
६ चित्रलेखा यादव २०५६/०३/१५ देखि २०६३/१०/०३
७ पूर्ण कुमारी सुवेदी २०६५/०५/१३ देखि २०७०/०८/०४
८ ओनसरी घर्ती २०७०/११/१४ देखि २०७२/०६/२७
९ गंगाप्रसाद यादव २०७२/०६/२७ देखि २०७४/०६/२९
१० डा. शिवमाया तुम्वाहाङ्फे २०७४/१२/०४ देखि २०७६/१०/०६
११ पुष्पा भुसाल (गौतम) २०७९/०३/३१ देखि २०७९/०६/०१
१२ इन्दिरा राना २०७९/१०/०९ देखि २०८२/१०/०५
१३ रुवी कुमारी ठाकुर २०८२/१२/२७ देखि (-------)

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 73
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 85
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 62
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 145
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA