Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व हुलाक दिवस, २०२६

  • Ajnabee Khadka
  • October 09, 2026
  • 516

विश्व हुलाक दिवस, २०२६

World Post Day 2026
  • प्रत्येक वर्ष अक्टोबर ९ (तदनुसार वि.सं. २०८३ असोज २३ गते) मा विश्वभर यो दिवस मनाइन्छ,
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: “World Post Day: One postal network, infinite possibilities”
  • दिवसको सुरुआतको ऐतिहासिक पृष्ठभूमि: सन् १८७४ अक्टोबर ९ मा स्विट्जरल्यान्डको बर्नमा विश्व हुलाक संघ (Universal Postal Union - UPU) को स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको,
  • दिवसको औपचारिक घोषणा: सन् १९६९ मा जापानको टोकियोमा सम्पन्न विश्व हुलाक संघ (UPU) कांग्रेसले आधिकारिक रूपमा यस दिवसको घोषणा गरेको,
  • नेपालको सदस्यता: नेपालले सन् १९५६ जुलाई ११ (वि.सं. २०१३) मा विश्व हुलाक संघ (UPU) को सदस्यता प्राप्त गरेको,
  • विश्वव्यापी सञ्जाल: हाल विश्वका १५० भन्दा बढी देशमा यो दिवस मनाइन्छ र विश्वभर करिब ६ लाख ६० हजारभन्दा बढी हुलाक कार्यालयहरू सक्रिय रहेका,

Categories

  • Current Affairs 855
  • Gorkhapatra 352
  • Others 1201
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 161
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 Asoj/Kartik (Science and Technology)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ असोज/कार्तिक मा सोधिएको प्रश्नोतर संगालो (विज्ञान र प्रविधि)

  • Nov 03, 2026
  • 107
Madhesh Province, Education Technical Assistant - 2083/07/16
Past Questions

मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६

  • Nov 03, 2026
  • 130
Kathmandu Film Festival, 2083
Current Affairs

काठमाडौँ चलचित्र महोत्सव, २०८३

  • Nov 02, 2026
  • 140
Nepal in Figures 2026
Current Affairs

नेपालको तथ्यांकीय झलक, २०८३

  • Nov 02, 2026
  • 163
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA