Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व मानसिक स्वास्थ्य दिवस, २०२६

  • Ajnabee Khadka
  • October 10, 2026
  • 339

विश्व मानसिक स्वास्थ्य दिवस, २०२६

World Mental Health Day, 2026
  • हरेक वर्ष अक्टोबर १० का दिन विश्वभर यो दिवस मनाइन्छ,
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Lived Experiences Heard: Real Voices, Real Change"
  • दिवसको सुरुवात: सन् १९९२ देखि विश्व मानसिक स्वास्थ्य महासंघ (WFMH) को पहलमा मनाउन थालिएको,
  • सुरुवाती पहलकर्ता: विश्व मानसिक स्वास्थ्य महासंघका उपमहासचिव रिचर्ड हन्टर (Richard Hunter)
  • विश्व स्वास्थ संगठन (World Health Organization - WHO) को सहकार्य: सन् १९९४ देखि विश्व स्वास्थ्य संगठनको सहयोगमा प्रत्येक वर्ष विशेष नारासहित मनाउने परम्परा सुरु भएको,
  • दिवसको मुख्य उद्देश्य: मानसिक स्वास्थ्य समस्या भोगेका व्यक्तिहरूको वास्तविक अनुभव र ज्ञानलाई नीति, सेवा र निर्णय निर्माण प्रक्रियामा प्राथमिकता दिनु,
  • राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० (२०७७) अनुसार नेपालका करिब १० प्रतिशत वयस्कहरूले आफ्नो जीवनकालमा मानसिक स्वास्थ्य समस्या अनुभव गरेका,
  • विश्व स्वास्थ्य सङ्गठन (WHO) का अनुसार विश्वभर करिब ८ मध्ये १ जना व्यक्ति कुनै न कुनै मानसिक स्वास्थ्य अवस्थाबाट प्रभावित
  • राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाइन नम्बर: ११६६

Categories

  • Current Affairs 855
  • Gorkhapatra 352
  • Others 1201
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 161
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 Asoj/Kartik (Science and Technology)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ असोज/कार्तिक मा सोधिएको प्रश्नोतर संगालो (विज्ञान र प्रविधि)

  • Nov 03, 2026
  • 107
Madhesh Province, Education Technical Assistant - 2083/07/16
Past Questions

मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६

  • Nov 03, 2026
  • 130
Kathmandu Film Festival, 2083
Current Affairs

काठमाडौँ चलचित्र महोत्सव, २०८३

  • Nov 02, 2026
  • 140
Nepal in Figures 2026
Current Affairs

नेपालको तथ्यांकीय झलक, २०८३

  • Nov 02, 2026
  • 163
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA