Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व शहर दिवस, २०२६

  • Ajnabee Khadka
  • November 01, 2026
  • 159

विश्व शहर दिवस, २०२६

World Cities Day, 2026
  • प्रत्येक वर्षको अक्टोबर ३१ तारिखमा यो दिवस विश्वभर मनाइन्छ,
  • संयुक्त राष्ट्रसङ्घको महासभाले घोषणा गरे बमोजिम यो दिवस पहिलो पटक सन् २०१४ अक्टोबर ३१ मा मनाइएको,
  • सन् २०२६ को मुख्य नारा (Theme): "Regenerating the City: Adequate Housing for All"
  • २०२६ को विश्वव्यापी मुख्य आयोजक सहर (Global Host City): चीनको फुझौ (Fuzhou, China) सहर
  • संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर झन्डै ३.४ बिलियन (अर्ब) मानिसहरूसँग सुरक्षित तथा पर्याप्त आवासको पहुँच नभएको,
  • यो दिवस दिगो विकास लक्ष्यको लक्ष्य सङ्ख्या ११ (Sustainable Cities and Communities) सँग प्रत्यक्ष जोडिएको,
  • यसै दिवसको अवसरमा दिगो सहरी विकासमा उत्कृष्ट काम गर्ने सहरहरूलाई 'साङ्घाई अवार्ड (Shanghai Award)' प्रदान गरिन्छ,

Categories

  • Current Affairs 855
  • Gorkhapatra 352
  • Others 1201
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 136
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 Asoj/Kartik (Science and Technology)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ असोज/कार्तिक मा सोधिएको प्रश्नोतर संगालो (विज्ञान र प्रविधि)

  • Nov 03, 2026
  • 103
Madhesh Province, Education Technical Assistant - 2083/07/16
Past Questions

मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६

  • Nov 03, 2026
  • 122
Kathmandu Film Festival, 2083
Current Affairs

काठमाडौँ चलचित्र महोत्सव, २०८३

  • Nov 02, 2026
  • 137
Nepal in Figures 2026
Current Affairs

नेपालको तथ्यांकीय झलक, २०८३

  • Nov 02, 2026
  • 161
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA