Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

संयुक्त राष्ट्रसंघ दिवस, २०२६

  • Ajnabee Khadka
  • October 26, 2026
  • 417

संयुक्त राष्ट्रसंघ दिवस, २०२६

United Nations Day, 2026
  • संयुक्त राष्ट्र संघ (UN) दिवस हरेक वर्ष अक्टोबर २४ मा मनाइन्छ,
  • सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्र संघको बडापत्र (UN Charter) लागू भई संयुक्त राष्ट्र संघ (UN) को स्थापना भएको,
  • सन् २०२६ मा संयुक्त राष्ट्र संघ (UN) स्थापनाको ८१ औँ वर्षगाँठ मनाइएको,
  • ८० औँ वर्षगाँठका दुई मुख्य कोशेढुङ्गा: सन् २०२६ मा न्युजिल्यान्डको संयुक्त राष्ट्र संघ संघ (The United Nations Association of New Zealand - UNA NZ) र विश्व संयुक्त राष्ट्र संघ संघ (world federation of united nations associations - WFUNA) स्थापनाको ८० औँ वर्षगाँठ परेको,
  • संयुक्त राष्ट्रसंघ दिवस मनाउने सुरुआतः सन् १९४८ देखि हरेक वर्ष अक्टोबर २४ तारिखमा
  • सन् १९७१ को संयुक्त राष्ट्रसंघको महासभाले यस ऐतिहासिक दिनमा सम्पूर्ण सदस्य राष्ट्रहरूमा सार्वजनिक बिदा दिनुपर्ने प्रस्ताव अनुमोदन गरेको,
  • संयुक्त राष्ट्रसंघ सप्ताह: हरेक वर्ष अक्टोबर २० देखि २६ सम्म
  • संयुक्त राष्ट्र संघ (UN) को पूर्ववर्ती संस्था: राष्ट्र संघ (League of Nations)
  • स्थापना मिति: सन् १९४५ अक्टोबर २४
  • बडापत्रमा हस्ताक्षर: संयुक्त राष्ट्रसंघको बडापत्र (UN Charter) मा सन् १९४५ जुन २६ मा ५० वटा संस्थापक राष्ट्रहरूले हस्ताक्षर गरेका (पोल्यान्डले पछि हस्ताक्षर गरी ५१ संस्थापक राष्ट्र पुगेका,)
  • नेपालको सदस्यता: सन् १९५५ डिसेम्बर १४ (वि.सं. २०१२ मंसिर २९)

Categories

  • Current Affairs 855
  • Gorkhapatra 352
  • Others 1201
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 143
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 Asoj/Kartik (Science and Technology)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ असोज/कार्तिक मा सोधिएको प्रश्नोतर संगालो (विज्ञान र प्रविधि)

  • Nov 03, 2026
  • 107
Madhesh Province, Education Technical Assistant - 2083/07/16
Past Questions

मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६

  • Nov 03, 2026
  • 128
Kathmandu Film Festival, 2083
Current Affairs

काठमाडौँ चलचित्र महोत्सव, २०८३

  • Nov 02, 2026
  • 138
Nepal in Figures 2026
Current Affairs

नेपालको तथ्यांकीय झलक, २०८३

  • Nov 02, 2026
  • 162
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA