Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

नेपाली सेना, अमलदार (आन्तरिक तथा खुला), २०८३/०६/१५

  • Ajnabee Khadka
  • October 02, 2026
  • 511

नेपाली सेना, अमलदार (आन्तरिक तथा खुला), २०८३/०६/१५

Nepali Army, Amaldar (Internal and Open), 2083/06/15
  1. नेपालको राष्ट्रिय गानका रचनाकार को हुन्?

    • (A) अम्बर गुरुङ

    • (B) माधव प्रसाद घिमिरे

    • (C) सत्यमोहन जोशी

    • (D) प्रदीप कुमार राई ✓

  2. पाटनका अन्तिम मल्ल राजा को थिए?

    • (A) जयप्रकाश मल्ल

    • (B) तेजनरसिंह मल्ल ✓

    • (C) रणजित मल्ल

    • (D) राज्यप्रकाश मल्ल

  3. तल दिइएका मध्ये पहिलो शाहवंशीय राजा को हुन्?

    • (A) पृथ्वीनारायण शाह

    • (B) द्रव्य शाह ✓

    • (C) गीर्वाणयुद्ध विक्रम शाह

    • (D) बहादुर शाह

  4. नेपाल एकीकरणका क्रममा काजी कालु पाण्डेले कहाँको लडाइँमा वीरगति प्राप्त गरेका थिए?

    • (A) कीर्तिपुर ✓

    • (B) पलाञ्चोक

    • (C) देउथल

    • (D) भादगाउँ

  5. तलका मध्ये कुन नदी सप्तकोशी नदीको सहायक नदी होइन?

    • (A) तमोर

    • (B) लिखु

    • (C) मेची ✓

    • (D) इन्द्रावती

  6. हिमाल र त्यसको उचाइ (मि.) बिच जोडा मिलाउनुहोस्।

    • क) कञ्चनजङ्घा — १) ८१६३

    • ख) ल्होत्से — २) ८०९१

    • ग) अन्नपूर्ण प्रथम — ३) ८५८६

    • घ) मनास्लु — ४) ८५१६

    • (A) क-३, ख-४, ग-२, घ-१ ✓

    • (B) क-४, ख-३, ग-२, घ-१

    • (C) क-२, ख-३, ग-४, घ-१

    • (D) क-३, ख-४, ग-१, घ-२

  7. प्रकृति संरक्षण गर्ने उद्देश्यले नेपालमा कतिवटा संरक्षित क्षेत्रहरू स्थापना भएका छन्?

    • (A) २५

    • (B) २२

    • (C) २० ✓

    • (D) १२

  8. राजा रानी ताल कुन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्दछ?

    • (A) कोशी टप्पु

    • (B) शुक्लाफाँटा ✓

    • (C) पर्सा

    • (D) बर्दिया

  9. क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठूलो जिल्ला कुन हो?

    • (A) डोल्पा ✓

    • (B) हुम्ला

    • (C) ताप्लेजुङ्ग

    • (D) मुगु

  10. कर्णाली प्रदेशमा कतिवटा जिल्ला पर्दछन्?

    • (A) ८

    • (B) ९

    • (C) १० ✓

    • (D) ११

  11. काठमाडौँदेखि कोदारी जोड्ने सडकको नाम के हो?

    • (A) पासाङ ल्हामु मार्ग

    • (B) अरनिको राजमार्ग ✓

    • (C) सिद्धार्थ राजमार्ग

    • (D) पृथ्वी राजमार्ग

  1. निजी क्षेत्रबाट निर्माण गरिएको नेपालको पहिलो जलविद्युत आयोजना कुन हो?

    • (A) खिम्ती जलविद्युत आयोजना ✓

    • (B) भोटेकोशी जलविद्युत आयोजना

    • (C) चिलिमे जलविद्युत आयोजना

    • (D) मोदी खोला जलविद्युत आयोजना

  2. नेपाली सेनाको प्रमुख सुवेदारको दर्जायानी चिन्ह कुन हो?

    • (A) क्रस खुकुरी

    • (B) चन्द्र र सूर्य ✓

    • (C) चन्द्र

    • (D) सूर्य

  3. सार्क (SAARC) राष्ट्रहरूमध्ये क्षेत्रफलको आधारमा सबैभन्दा सानो राष्ट्र कुन हो?

    • (A) भुटान

    • (B) माल्दिभ्स ✓

    • (C) श्रीलंका

    • (D) नेपाल

  4. प्रथम सार्क शिखर सम्मेलन कहाँ भएको थियो?

    • (A) ढाका ✓

    • (B) नयाँ दिल्ली

    • (C) काठमाडौँ

    • (D) इस्लामाबाद

  5. भुटानको मुद्रा तलका मध्ये कुन हो?

    • (A) रुपी

    • (B) अफगानी

    • (C) ङुल्ट्रम ✓

    • (D) ढाका

  6. दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (SAARC) को अन्तिम (आठौँ) सदस्य राष्ट्र कुन हो?

    • (A) भुटान

    • (B) अफगानिस्तान ✓

    • (C) माल्दिभ्स

    • (D) श्रीलंका

  7. हाल निष्क्रिय रहेको संयुक्त राष्ट्रसंघको अङ्ग कुन हो?

    • (A) जिम्मा जमानी परिषद् ✓

    • (B) सुरक्षा परिषद्

    • (C) आर्थिक तथा सामाजिक परिषद्

    • (D) अन्तर्राष्ट्रिय न्यायालय

  8. संयुक्त राष्ट्रसंघको प्रमुख अङ्गहरू कतिवटा रहेका छन्?

    • (A) ४

    • (B) ५

    • (C) ६ ✓

    • (D) ७

  9. संयुक्त राष्ट्रसंघको बडापत्रमा कतिवटा धारा रहेका छन्?

    • (A) १०१

    • (B) १११ ✓

    • (C) १२१

    • (D) २११

  10. नेपाली सेनाले पहिलो पटक UNOGIL (लेबनान) मिसनमा कुन वर्ष भाग लिएको थियो?

    • (A) सन् १९५४

    • (B) सन् १९५८ ✓

    • (C) सन् १९६०

    • (D) सन् १९८५

  11. संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा पहिलो पटक पर्यवेक्षकको रूपमा नेपाली सेना कुन देशमा खटिएको थियो?

    • (A) इजिप्ट

    • (B) सुडान

    • (C) लेबनान ✓

    • (D) कङ्गो

  12. सन् २०२५ को पछिल्लो तथ्याङ्क अनुसार, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै शान्ति सैनिक उपलब्ध गराउने देशहरूको सूचीमा नेपाल कतिऔँ स्थानमा पर्दछ?

    • (A) दोस्रो

    • (B) पाँचौँ

    • (C) तेस्रो

    • (D) पहिलो ✓

  13. गौरिका सिंह कुन खेलसँग सम्बन्धित छिन्?

    • (A) भलिबल

    • (B) क्रिकेट

    • (C) पौडी ✓

    • (D) फुटबल

  14. फिफा विश्वकप फुटबल प्रतियोगिता, २०२६ को आयोजक राष्ट्रहरू कुन-कुन थिए?

    • (A) USA, UK and Canada

    • (B) USA, Mexico and UK

    • (C) USA, Canada and Russia

    • (D) USA, Mexico and Cananda ✓

  15. He is a kind of ...... guy that always tells the truth.

    • (A) a

    • (B) an

    • (C) the

    • (D) no articles ✓

  16. My sister ...... to school.

    • (A) go

    • (B) gone

    • (C) goes ✓

    • (D) going

  17. He ...... for the bus when I saw him.

    • (A) waits

    • (B) was waiting ✓

    • (C) waited

    • (D) is waiting

  18. She was born ...... Sunday.

    • (A) at

    • (B) in

    • (C) off

    • (D) on ✓

  1. Choose the correct preposition to complete the given sentence.

    He is afraid ...... dogs.

    • (A) from

    • (B) of ✓

    • (C) at

    • (D) on

  2. Which of the following is the negative form of the sentence "Both of them are coming"?

    • (A) Both of them are not coming

    • (B) None of them are coming

    • (C) Neither of them is coming

    • (D) Not both of them are coming ✓

  3. Choose the correct yes/no question for the following sentence.

    "He speaks English".

    • (A) Does he speak English? ✓

    • (B) Does he speaks English?

    • (C) Is he speak English?

    • (D) Do he speaks English?

  4. The appropriate Question Tag for "Stay alert, ......?" is

    • (A) don't you

    • (B) will you ✓

    • (C) didn't you

    • (D) won't you

  5. She finished the work, ......? (tag question)

    • (A) don't she

    • (B) doesn't she ✓

    • (C) hadn't she

    • (D) didn't she

  6. Use appropriate Wh-question to the following sentence.

    "...... far is Pokhara from Kathmandu?"

    • (A) What

    • (B) How ✓

    • (C) Why

    • (D) Which

  7. तल दिइएका शब्दहरू मध्ये कुन शब्दको वर्णविन्यास मिलेको छैन?

    • (A) लेखिका

    • (B) स्थायीत्व ✓

    • (C) सुगन्ध

    • (D) इन्दिरा

  8. तल दिइएका शब्द समूह मध्ये शुद्ध शब्द समूह छान्नुहोस्।

    • (A) उल्लेखनिय, मानवीय

    • (B) युगिन, नविन

    • (C) एकिकरण, घनिभूत

    • (D) केन्द्रीय, आत्मीय ✓

  9. "उनको हेराइ मायालु छ" यो वाक्यमा 'नाम' शब्द कुन हो?

    • (A) उनको

    • (B) हेराइ ✓

    • (C) मायालु

    • (D) छ

  10. "उनी सानै देखि सुरा थिए।" यो वाक्यमा उनी शब्दले के जनाउँछ?

    • (A) नाम

    • (B) सर्वनाम ✓

    • (C) क्रियापद

    • (D) विशेषण

  11. इतिहास शब्दको पर्यायवाची शब्द कुन हो?

    • (A) आगत

    • (B) वर्तमान

    • (C) काल

    • (D) अतीत ✓

  12. तल दिइएका मध्येबाट 'आकर्षण' शब्दको सही विपरीतार्थी शब्द छान्नुहोस्।

    • (A) विकर्षण ✓

    • (B) अनाकर्षण

    • (C) संकर्षण

    • (D) प्रतिकर्षण

  13. समासबाट बनेका नयाँ शब्दलाई के भनिन्छ?

    • (A) उपसर्ग

    • (B) समस्त शब्द ✓

    • (C) विग्रह

    • (D) द्विरुक्त शब्द

  14. तलका मध्ये 'प्रत्यय' लागेको शब्द कुन हो?

    • (A) राजपुत्र

    • (B) चन्द्रमुखी

    • (C) सुन्दरता ✓

    • (D) उपकार

  15. सम्राट को स्त्रीलिङ्गी शब्द तलका मध्ये कुन सही छ?

    • (A) रानी

    • (B) युवराज्ञी

    • (C) साम्राज्ञी ✓

    • (D) राजकुमारी

  16. "आनीले चौरीपालन गरिनन्।" यस वाक्यलाई अज्ञात भूतकालमा परिणत गर्दा कस्तो वाक्य बन्दछ?

    • (A) आनीले चौरीपालन गर्दिनन्।

    • (B) आनीले चौरीपालन गरिछैनन्। ✓

    • (C) आनीले चौरीपालन गर्नेछिन।

    • (D) आनीले चौरीपालन नगर्ने पोने सोकेछन्।

  17. यदि A = {a, b, c, d} र B = {c, d, e, f} भए समूहको फरक (A - B) पत्ता लगाउनुहोस्।

    • (A) {a, b} ✓

    • (B) {c, d}

    • (C) {e, f}

    • (D) {a, b, c, d, e, f}

  1. A र B मिलेर कुनै काम १५ दिनमा सम्पन्न गर्छन्। B एक्लैले उक्त काम २० दिनमा सम्पन्न गर्छ भने A एक्लैले उक्त काम कति दिनमा सम्पन्न गर्छ?

    • (A) ६० ✓

    • (B) ४५

    • (C) ४०

    • (D) ३०

  2. विजीय अभिव्यञ्जकहरू X + 1 र X^2 - 1 को लघुतम् समापवर्त्य (ल.स.) कति हुन्छ?

    • (A) X+1

    • (B) X-1

    • (C) X^2-1 ✓

    • (D) (X+1)(X^2-1)

  3. गोला (Sphere) को आयतन पत्ता लगाउने सूत्र कुन हो?

    • (A) 4/3 π r^3 ✓

    • (B) 1/6 π r^2

    • (C) 4 π r^2

    • (D) 3/4 π r^3

  4. तल दिइएको चित्रमा शीर्ष कोणको माप पत्ता लगाउनुहोस्।

    • (A) 65°

    • (B) 90°

    • (C) 70°

    • (D) 50° ✓

Categories

  • Current Affairs 855
  • Gorkhapatra 352
  • Others 1201
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 156
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 Asoj/Kartik (Science and Technology)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ असोज/कार्तिक मा सोधिएको प्रश्नोतर संगालो (विज्ञान र प्रविधि)

  • Nov 03, 2026
  • 107
Madhesh Province, Education Technical Assistant - 2083/07/16
Past Questions

मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६

  • Nov 03, 2026
  • 129
Kathmandu Film Festival, 2083
Current Affairs

काठमाडौँ चलचित्र महोत्सव, २०८३

  • Nov 02, 2026
  • 138
Nepal in Figures 2026
Current Affairs

नेपालको तथ्यांकीय झलक, २०८३

  • Nov 02, 2026
  • 163
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA