Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

नेपाली सेना, सैन्य पद - २०८३/०६/१०

  • Ajnabee Khadka
  • October 04, 2026
  • 308

नेपाली सेना, सैन्य पद - २०८३/०६/१०

Nepalese Army, Military Rank - 2083/06/10

  1. Our school maintains ...... uniform for the students.

    • (A) a ✓

    • (B) an

    • (C) the

    • (D) no article

  2. Fill the correct article: I saw ...... old man yesterday.

    • (A) a

    • (B) an ✓

    • (C) the

    • (D) no article

  3. She came home ...... a taxi.

    • (A) on

    • (B) at

    • (C) in ✓

    • (D) by

  4. Some apples are ...... the table.

    • (A) in

    • (B) into

    • (C) over

    • (D) on ✓

  5. It is 9 o'clock ...... my watch.

    • (A) by ✓

    • (B) in

    • (C) at

    • (D) into

  6. What is the singular form of 'Boxes'?

    • (A) Boxs

    • (B) Boxe

    • (C) Box ✓

    • (D) Boxess

  7. Plural form of 'Potato' is

    • (A) potatos

    • (B) potates

    • (C) potatoes ✓

    • (D) potata

  8. Identify the correct tense: She speaks well.

    • (A) Present Perfect

    • (B) Simple Present ✓

    • (C) Present Continuous

    • (D) Simple Future

  9. The Sun rises in the morning. It is ...

    • (A) Simple Present Tense ✓

    • (B) Simple Past Tense

    • (C) Present Continuous Tense

    • (D) Simple Future Tense

  10. Complete the sentence in past tense: Next week the boys ...... a magic show.

    • (A) will see

    • (B) saw ✓

    • (C) have been

    • (D) none of the above

  11. "रामले उसलाई आफ्नै हातले मोटो उखु हिजो दियो ।" यस वाक्यमा विशेषण कुन हो?

    • (A) राम

    • (B) हात

    • (C) हिजो

    • (D) मोटो ✓

  12. तलका मध्ये कुन नामपद नामको वर्गीकरणमा पर्दैन?

    • (A) जातिवाचक नाम

    • (B) व्यक्तिवाचक नाम

    • (C) संख्यावाचक नाम ✓

    • (D) भाववाचक नाम

  13. सर्वनाम कति प्रकारका हुन्छन्?

    • (A) २

    • (B) ३

    • (C) ५ ✓

    • (D) ६

  14. 'तिमी' कस्तो प्रकारको सर्वनाम हो?

    • (A) प्रथम पुरुषवाचक सर्वनाम

    • (B) द्वितीय पुरुषवाचक सर्वनाम ✓

    • (C) तृतीय पुरुषवाचक सर्वनाम

    • (D) निश्चयवाचक सर्वनाम 

  1. काठमाडौँ-कोदारी जोड्ने सडकमार्गलाई कुन नामले चिनिन्छ?

    • (A) सिद्धार्थ राजमार्ग

    • (B) पृथ्वी राजमार्ग

    • (C) अरनिको राजमार्ग ✓

    • (D) महेन्द्र राजमार्ग

  2. सडक दूरीको आधारमा काठमाडौँबाट सबैभन्दा टाढा रहेको जिल्ला सदरमुकाम कुन हो?

    • (A) मार्तडी, बाजुरा

    • (B) खलङ्गा, दार्चुला ✓

    • (C) चैनपुर, बझाङ

    • (D) गमगढी, मुगु

  3. नेपालको राष्ट्रिय झण्डामा रहेका कोणयुक्त चन्द्रमा र सूर्यको रङ कस्तो रहेको छ?

    • (A) नीलो

    • (B) सेतो

    • (C) रातो ✓

    • (D) सिम्रिक

  4. नेपालको राष्ट्रिय पक्षी कुन हो?

    • (A) मयूर

    • (B) तित्रा

    • (C) डाँफे ✓

    • (D) परेवा

  5. नेपालको राष्ट्रिय गान कुन शब्दबाट सुरु हुन्छ?

    • (A) सयौँ थुँगा ... ✓

    • (B) विशाल देश नेपाल ...

    • (C) हिमाल, पहाड, तराई ...

    • (D) स्वर्गभन्दा प्यारो भूमि ...

  6. राजनीतिक विभाजन अनुसार नेपाललाई कतिवटा प्रदेशमा विभाजन गरिएको छ?

    • (A) ६

    • (B) ७ ✓

    • (C) ८

    • (D) ९

  7. नेपाल सरकारले नेपाललाई कुल कति स्थानीय तहमा विभाजन गरेको छ?

    • (A) ७५१

    • (B) ७५३ ✓

    • (C) ७५६

    • (D) ७६३

  8. SAARC का संस्थापक सदस्य राष्ट्रहरूमा निम्नमध्ये कुन पर्दैन?

    • (A) अफगानिस्तान ✓

    • (B) श्रीलंका

    • (C) माल्दिभ्स

    • (D) भुटान

  9. 'BTN' कुन सार्क (SAARC) सदस्य राष्ट्रको मुद्राको संक्षिप्त नाम हो?

    • (A) बंगलादेश

    • (B) भुटान ✓

    • (C) अफगानिस्तान

    • (D) माल्दिभ्स

  10. नेपाली सेनामा 'सुबेदार' भन्दा मुनीको पद कुन हो?

    • (A) जमदार ✓

    • (B) हवल्दार

    • (C) सहायक सेनानी

    • (D) रथी

  11. नेपाली सेनामा लेफ्टिनेन्ट जनरल भनेर कुन पदलाई चिनिन्छ?

    • (A) प्रधान सेनापति

    • (B) उपरथी

    • (C) रथी

    • (D) सहायकरथी ✓

  12. वर्दीमाथि पाखुरामा एक धर्के फित्ता भएको दर्जायानी चिन्ह कुन पदको हो?

    • (A) सिपाही

    • (B) प्युठ ✓

    • (C) अमलदार

    • (D) हुद्दा

  13. क्रस खुकुरीको बिचमा खड्ग रहेको दर्जायानी चिन्ह कुन पदको हो?

    • (A) प्रमुख सेनानी

    • (B) सह सेनानी

    • (C) उपसेनानी

    • (D) सेनानी ✓

  14. नेपाली सेनाको परमाधिपति तलका मध्ये को हुने व्यवस्था छ?

    • (A) प्रधानमन्त्री

    • (B) रक्षा मन्त्री

    • (C) सभामुख

    • (D) माथिका कुनै पनि होइनन् ✓

  15. नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रधानसेनापतिको नियुक्ति र पदमुक्त कसले गर्ने व्यवस्था रहेको छ?

    • (A) प्रधानमन्त्री

    • (B) रक्षा मन्त्री

    • (C) उपराष्ट्रपति

    • (D) राष्ट्रपति ✓

  16. सैनिक ऐन, २०६३ अनुसार उक्त ऐनको क्षेत्राधिकारभित्र नपर्ने व्यक्ति तलका मध्ये कुन हो?

    • (A) नेपाली सेनामा नियुक्त व्यक्ति

    • (B) सैनिक क्याम्पमा नेपाली सेनाको कामको सहयोगमा जाने गैर सैनिक व्यक्ति

    • (C) नेपाली सेनामा नियुक्त हुन छानिएका व्यक्ति

    • (D) नेपाली सेनाबाट अवकाश प्राप्त व्यक्ति ✓

  1. तलका मध्ये कस्ता व्यक्ति नेपाली सेनामा नियुक्त हुन अयोग्य मानिने कानूनी व्यवस्था रहेको छ?

    • (A) गैर नेपाली नागरिक

    • (B) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार ठहरिएको व्यक्ति

    • (C) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त भएको व्यक्ति

    • (D) माथिका सबै ✓

  2. नेपाली सेनाको फलोअर्सदेखि प्रमुख सुवेदारसम्मका लागि अध्ययन बाहेक अन्य बिदा कसले स्वीकृत गर्दछ?

    • (A) सम्बन्धित कार्यालय प्रमुख

    • (B) विभागीय प्रमुख ✓

    • (C) प्रशासन प्रमुख

    • (D) एकाई प्रमुख

  3. नेपाली सेनाको अमलदार पदमा कार्यरत सैनिकले कति उमेर पूरा भएपछि सेवाबाट अवकाश पाउँछ?

    • (A) ४८

    • (B) ४७ ✓

    • (C) ४६

    • (D) ५५

Categories

  • Current Affairs 855
  • Gorkhapatra 352
  • Others 1201
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 156
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 Asoj/Kartik (Science and Technology)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ असोज/कार्तिक मा सोधिएको प्रश्नोतर संगालो (विज्ञान र प्रविधि)

  • Nov 03, 2026
  • 107
Madhesh Province, Education Technical Assistant - 2083/07/16
Past Questions

मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६

  • Nov 03, 2026
  • 129
Kathmandu Film Festival, 2083
Current Affairs

काठमाडौँ चलचित्र महोत्सव, २०८३

  • Nov 02, 2026
  • 138
Nepal in Figures 2026
Current Affairs

नेपालको तथ्यांकीय झलक, २०८३

  • Nov 02, 2026
  • 163
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA