Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

  • Ajnabee Khadka
  • November 01, 2026
  • 207

मधेश प्रदेश, सहायकस्तर, पाँचौ - २०८३/०७/१४

Madhesh Province, Assistant Level, Fifth - 2083/07/14
प्रस्तुत गरिएका सम्पूर्ण प्रश्नहरू परीक्षामा सम्मिलित परीक्षार्थी साथीहरूको सम्झना (स्मृति) का आधारमा सङ्कलन गरिएका हुन्। प्रश्नको मूल मर्म नबिग्रिने गरी यसलाई परिमार्जन र परिष्कृत गरिएको छ। आधिकारिक उत्तरकुञ्जिका र थप स्पष्टताका लागि आयोगको आधिकारिक सूचनालाई नै मुख्य स्रोत मान्नुहोला।

१. विश्व खुसी सूचकाङ्क २०२५ मा नेपालको स्थान कति हो ? (A) ९२ औँ (B) ९९ औँ ✅ (C) ९३ औँ (D) ११८ औँ

२. २०८१ मदन पुरस्कार कुन कृतिले प्राप्त गर्यो ? (A) ऐँठन (B) मुकाम रणमैदान (C) उरमाल ✅ (D) महारानी

३. Evening Star भनेर कुन ग्रहलाई चिनिन्छ ? (A) बुध (B) शुक्र ✅ (C) मङ्गल (D) बृहस्पति

४. दोस्रो विश्व युद्ध कहिले अन्त्य भएको थियो ? (A) सन् १९४५ मे ८ (B) सन् १९३९ सेप्टेम्बर १ (C) सन् १९४१ डिसेम्बर ७ (D) सन् १९४५ सेप्टेम्बर २ ✅

५. सन् २०२५ को Miss World प्रतियोगिताको विजेता को हुन् ? (A) ओपल सुचाता चुआङ्सी ✅ (B) क्रिस्टिना पिस्कोभा (C) करोलिना बिलावस्का (D) टोनी एन सिंह

६. नेपालको प्रमाणिक समय ग्रिनविच समय भन्दा कति छिटो छ ? (A) ५ घण्टा ३० मिनेट (B) ६ घण्टा (C) ५ घण्टा ४५ मिनेट ✅ (D) ६ घण्टा १५ मिनेट

७. मधेश प्रदेशको औसत परिवार सदस्य सङ्ख्या कति रहेको छ ? (A) ४.३७ जना (B) ५.२१ जना (C) ५.२१ जना ✅ (D) ५.९४ जना

८. नेपालको सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन हो ? (A) सर्लाही ✅ (B) रौतहट (C) धनुषा (D) सप्तरी

९. चिकित्सा शास्त्र तर्फको २०२५ को पुरस्कार विजेता के हुन् ? (A) वाट्सन र क्रिक (B) एम्ब्रोस र रुब्कुन (C) कारिको र वाइस्मान (D) मेरी ई. ब्रुको, फ्रेड राम्सडेल र शमोन साकागुची ✅

१०. विश्वको सबैभन्दा गहिरो ताल कुन हो ? (A) भिक्टोरिया ताल (B) बैकाल ताल ✅ (C) सुपेरियर ताल (D) टिटिकाका ताल

११. नालापानीको युद्धमा कमान्डर को थिए ? (A) अमर सिंह थापा (B) उजिर सिंह थापा (C) वीर बलभद्र कुँवर ✅ (D) भक्ति थापा

१२. लिच्छविकालमा 'युक्त पुरुष' भन्नाले कस्ता व्यक्तिलाई चिनिन्थ्यो ? (A) युद्धमा प्राप्त सम्पत्तिको हिसाब राख्ने व्यक्ति ✅ (B) राजदरबारका पुरोहित (C) विदेशी दूत (D) नगररक्षक

१३. तलका मध्ये कुन ठिक हो ? १) नेपाल प्रिमियर लिग (NPL) २०२५ को दोस्रो संस्करणको विजेता टोली सुदूरपश्चिम रोयल्स हो। २) नेपाल प्रिमियर लिग NPL २०२५ को दोस्रो संस्करणमा ८ जम्मा टोली सहभागी थिए। (A) भनाइ १ मात्र ठिक (B) भनाइ २ मात्र ठिक ✅ (C) दुवै भनाइ ठिक (D) दुवै भनाइ गलत

१४. वायुमण्डलमा अक्सिजन कति प्रतिशत हुन्छ? (A) ७८.०८% (B) ०.९३% (C) ०.०४% (D) २०.९५% ✅

१५. DNA का पिता वा पत्ता लगाउने व्यक्ति को हुन् ? (A) जेम्स वाट्सन र फ्रान्सिस क्रिक ✅ (B) ग्रेगर मेंडल (C) चार्ल्स डार्बिन (D) लुई पाश्चर

१६. नेपालका प्रमुख खाद्यान्न बालीहरूको कुन क्रम सही छ ? (A) धान, गहुँ, मकै, कोदो, फापर, जौ (B) धान, मकै, गहुँ, कोदो, जौ, फापर ✅ (C) मकै, धान, गहुँ, जौ, कोदो, फापर (D) धान, मकै, कोदो, गहुँ, फापर, जौ

१७. UN को जैतुनको हाँगा के को प्रतीक मानिन्छ ? (A) समृद्धि (B) सैन्य शक्ति (C) शान्तिको प्रतीक ✅ (D) औद्योगिकीकरण

१८. Arun-III hydropower कुन जिल्लामा रहेको छ ? (A) दोलखा (B) ताप्लेजुङ (C) सोलुखुम्बु (D) संखुवासभा ✅

१९. कुन भनाइ ठिक छ ? (क) इन्द्रायणी पर्व पनौती जिल्लामा मनािन्छ। (ख) गुरुङ जातीको घरको भित्तामा कोरिन्ने चित्र पदराती चित्र हो। (A) भनाइ क मात्र ठिक (B) भनाइ ख मात्र ठिक (C) दुवै भनाइ ठिक (D) दुवै गलत ✅

२०. कुन भनाइ ठिक छ ? (A) नेपालले ठुलो हिमग्न्दी खुम्बु हो। (B) ख्वाल्लेक धुरा बैतडी जिल्लामा पर्छ। (A) भनाइ A मात्र ठिक (B) भनाइ B मात्र ठिक ✅ (C) दुवै भनाइ ठिक (D) दुवै भनाइ गलत

२१. ३१ औं पटक सगरमाथा आरोहण गर्ने व्यक्ति को हुन् ? (A) कामिरिता शेर्पा (B) पाङ्दावा शेर्पा ✅ (C) पासाङ दावाशेर्पा (D) लाक्पा शेर्पा

२२. पृथ्वीको भूमध्य रेखीय व्यास कति रहेको छ ? (A) १२,७१४ किलोमिटर (B) ६,३७१ किलोमिटर (C) १२,७५६ किलोमिटर ✅ (D) ४०,०७५ किलोमिटर

२३. जापानीज Influnj बच्चा जन्मेको कति दिनपछि दिनुपर्छ ? (A) ९ महिना (B) १२ महिना ✅ (C) ६ हप्ता (D) जन्मेबित्तिकै

२४. जापानको लागि पहिलो स्थायी राजूदत को हुन् ? (A) भरतराज राजभण्डारी ✅ (B) दमन शमशेर राणा (C) यदुनाथ खनाल (D) कृष्णराज अर्याल

२५. पूर्व देखि पश्चिम सम्मको क्रम मिलाउनुहोला ? (A) सिम भ्याली, पुन हिल, घलेगाउँ, मार्फा, त्रिपुरासुन्दरी (B) घलेगाउँ, सिम भ्याली, पुन हिल, मार्फा, त्रिपुरासुन्दरी (C) सिम भ्याली, घलेगाउँ, पुन हिल, मार्फा, त्रिपुरासुन्दरी ✅ (D) त्रिपुरासुन्दरी, मार्फा, पुन हिल, घलेगाउँ, सिम भ्याली

२६. सन् २०२५ मा पर्यटकहरूको कुल संख्या कति रहेको थियो ? (A) ११ लाख ४७ हजार ५ सय ४८ (B) १० लाख १४ हजार ८ सय ८२ (C) ११ लाख ७३ हजार ७२ (D) ११ लाख ६२ हजार ३ सय ६५ ✅

२७. सन् २१00 सम्म विश्वको तापक्रम वार्षिक औसतमा कति प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ ? (A) १ प्रतिशत (B) २ प्रतिशत ✅ (C) ३ प्रतिशत (D) ४ प्रतिशत

२८. जातजाती र पर्वहरू बिच जोडामिलाउनुहोला ?

समूह १

(a) थकाली

(b) थारू

(c) राजवंशी

(d) लिम्बु

समूह २

१. चासोक ताडनाम

२. ल्हा फेवा

३. सिरुवा पर्व

४. माघी

(A) a–१, b–३, c–२, d–४

(B) a–४, b–२, c–१, d–३

(C) a–३, b–१, c–४, d–२

(D) a–२, b–४, c–३, d–१ ✅

२९. भाषा र जातजाती बिच जोडा मिलाउनुहोस् ?

समूह १

(a) मैथली

(b) सतार

(c) नेवारी

(d) झागड

समूह २

१. अग्नेय

२. भारोपेली

३. द्रविड

४. चिनियाँ (भोटबर्मेली)

(A) a–२, b–१, c–४, d–३ ✅

(B) a–१, b–२, c–३, d–४

(C) a–२, b–४, c–१, d–३

(D) a–३, b–१, c–४, d–२

३०. कृति र कृतिकार बिच जोडा मिलाउनुहोस् ?

समूह १

(a) छुदेन काविमो

(b) मनप्रसाद सुब्बा

(c) तीर्थ गुरुङ

(d) कुमारी लामा

समूह २

१. हिउँको गीत

२. उरमाल

३. दज्यूपू संलाप

४. पश्चातापको पालम

(A) a–२, b–४, c–१, d–३ ✅

(B) a–१, b–३, c–२, d–४

(C) a–३, b–१, c–४, d–२

(D) a–४, b–२, c–३, d–१

Categories

  • Current Affairs 855
  • Gorkhapatra 352
  • Others 1201
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 136
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 Asoj/Kartik (Science and Technology)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ असोज/कार्तिक मा सोधिएको प्रश्नोतर संगालो (विज्ञान र प्रविधि)

  • Nov 03, 2026
  • 103
Madhesh Province, Education Technical Assistant - 2083/07/16
Past Questions

मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६

  • Nov 03, 2026
  • 123
Kathmandu Film Festival, 2083
Current Affairs

काठमाडौँ चलचित्र महोत्सव, २०८३

  • Nov 02, 2026
  • 137
Nepal in Figures 2026
Current Affairs

नेपालको तथ्यांकीय झलक, २०८३

  • Nov 02, 2026
  • 162
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA