Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, २०२६

  • Ajnabee Khadka
  • October 15, 2026
  • 367

अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस, २०२६

International Day of Rural Women 2026
  • प्रत्येक वर्ष अक्टोबर १५ का दिन विश्वभर यो दिवस मनाइन्छ,
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Rural Women Sustaining the World with Clean and Safe Food."
  • घोषणा गर्ने संस्था: संयुक्त राष्ट्रसंघको महासभा (UN General Assembly)— सन् २००७ डिसेम्बर १८ मा यो दिवस मनाउने प्रस्ताव पारित गरेको,
  • पहिलो पटक मनाइएको वर्ष: सन् २००८ अक्टोबर १५ मा
  • नेपालमा पनि ग्रामीण महिलाहरूको योगदानको कदर गर्दै वि.स. २०७० देखि नै यो दिवस सरकारी तथा गैरसरकारी स्तरमा मनाउन थालिएको,
  • मुख्य उद्देश्य: ग्रामीण अर्थतन्त्र, कृषि विकास, खाद्य सुरक्षा र गरिबी निवारणमा ग्रामीण महिलाहरूले पुर्‍याएको महत्वपूर्ण योगदानको पहिचान र सम्मान गर्नु,

Categories

  • Current Affairs 855
  • Gorkhapatra 352
  • Others 1201
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 143
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 Asoj/Kartik (Science and Technology)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ असोज/कार्तिक मा सोधिएको प्रश्नोतर संगालो (विज्ञान र प्रविधि)

  • Nov 03, 2026
  • 107
Madhesh Province, Education Technical Assistant - 2083/07/16
Past Questions

मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६

  • Nov 03, 2026
  • 129
Kathmandu Film Festival, 2083
Current Affairs

काठमाडौँ चलचित्र महोत्सव, २०८३

  • Nov 02, 2026
  • 138
Nepal in Figures 2026
Current Affairs

नेपालको तथ्यांकीय झलक, २०८३

  • Nov 02, 2026
  • 162
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA