Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

विश्व भोकमरी सूचकांक (GHI), २०२६

  • Ajnabee Khadka
  • October 18, 2026
  • 497

विश्व भोकमरी सूचकांक (GHI), २०२६

Global Hunger Index (GHI), 2026
  • प्रतिवेदन प्रकाशक: Welthungerhilfe, Helvetas र The Institute for International Law of Peace and Armed Conflict (IFHV) द्वारा संयुक्त रूपमा
  • २०२६ को मुख्य नारा (Theme): "No Security Without Food Security" 
  • सूचकहरू र भार (Indicators & Weights): विश्व भोकमरी सूचकांक (GHI) मा ४ वटा सूचक राखिएका– अल्पपोषण (१/३ भार), बाल मृत्युदर (१/३ भार), बाल पुड्कोपना (१/६ भार) र बाल दुब्लोपना (१/६ भार)
  • मापन मापदण्ड (Severity Scale): ० देखि १०० अङ्कको स्केलमा न्यून (≤९.९), मध्यम (१०.०–१९.९), गम्भीर (२०.०–३४.९), चिन्ताजनक (३५.०–४९.९) र अत्यन्तै चिन्ताजनक (≥५०.०) गरी वर्गीकरण गरिन्छ,
विश्वव्यापी अवस्था:
  • विश्वव्यापी भोकमरी सूचकांक (GHI) अंक: १८.१ (मध्यम श्रेणी)
  • सबैभन्दा बढी भोकमरी भएको देश: सोमालिया 
  • सबैभन्दा कम भोकमरी भएका देशहरू: बेलारुस, चिली, चीन लगायत २४ राष्ट्रहरूको अंक ५ भन्दा कम (<५) रही संयुक्त रूपमा १–२४ औँ स्थानमा रहेका,
नेपालको स्थिति:
  • नेपालको स्थान (Rank):  ७२ औँ स्थानमा (म्यान्मारसँग संयुक्त रूपमा)
  • नेपालको विश्व भोकमरी सूचकांक (GHI) अंक (Score): १४.५ रहेको (मध्यम श्रेणी)— सन् २००० मा नेपालको अंक ३७.० (चिन्ताजनक) रहेकोमा २०२६ मा घटेर १४.५ (२२.५ बिन्दुको सुधार) पुगेको,
  • बाल दुब्लोपना (Child Wasting): ६.६%
  • बाल पुड्कोपना (Child Stunting): २६.२% 
  • अल्पपोषण (Undernourishment): ५.२% 
  • ५ वर्षमुनिका बालबालिकाको मृत्युदर (Child Mortality): २.५% 

 

क्र.सं.
देश (Country)
विश्व भोकमरी सूचकांक (GHI) 
विश्व भोकमरी सूचकांक (GHI)
भोकमरीको श्रेणी (Severity)
१
श्रीलङ्का
५३ औँ
१०.२
मध्यम (Moderate)
२
नेपाल
७२ औँ
१४.५
मध्यम (Moderate)
३
बङ्गलादेश
८४ औँ
१९.२
मध्यम (Moderate)
४
भारत
१०० औँ
२४.१
गम्भीर (Serious)
५
पाकिस्तान
१०६ औँ
२५.५
गम्भीर (Serious)
६
अफगानिस्तान
१०८ औँ
२८.६
गम्भीर (Serious)
७
भुटान
-
-
तथ्याङ्क अपर्याप्त
८
मालदिभ्स
-
-
तथ्याङ्क अपर्याप्त

Categories

  • Current Affairs 855
  • Gorkhapatra 352
  • Others 1201
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 148
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 Asoj/Kartik (Science and Technology)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ असोज/कार्तिक मा सोधिएको प्रश्नोतर संगालो (विज्ञान र प्रविधि)

  • Nov 03, 2026
  • 107
Madhesh Province, Education Technical Assistant - 2083/07/16
Past Questions

मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६

  • Nov 03, 2026
  • 129
Kathmandu Film Festival, 2083
Current Affairs

काठमाडौँ चलचित्र महोत्सव, २०८३

  • Nov 02, 2026
  • 138
Nepal in Figures 2026
Current Affairs

नेपालको तथ्यांकीय झलक, २०८३

  • Nov 02, 2026
  • 163
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA