Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहलाई सोधिएका प्रश्नउत्तरहरु

  • Susmita Shrestha
  • January 31, 2024
  • 863

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहलाई सोधिएका प्रश्नउत्तरहरु

शिक्षक सेवा आयोगद्वारा माध्यमिक तहलाई सोधिएका प्रश्नउत्तरहरु
संयुक्त राष्ट्रसंघको ७० औं महासभाले घोषणा गरेको दिगो विकासको लक्ष्यहरुमा कतिवटा लक्ष्य र परिमाणात्मक लक्ष्य निर्धारण गरिएका छन्‌? १७ लक्ष्य र १६९ परिमाणात्म लक्ष्य
नेपालमा सर्वप्रथम विजुली बत्ति कहिले र कसको पालामा बलेको थियो? वि.स. १९६८, चन्द्र शमसेरको पालामा
डा. सन्दुक रूईतलाई बहराईंन राजपरिवारका सदस्यबाट प्रदान गरिएको अवार्ड कुन हो? इसा अवार्ड

 

जमिनको सतहकी क्षत्रफलको हिसाबले पृथ्वीमा रहेको सबैभन्दा ठुलो महादेश कुन हो ? एशिया
बाह्य हिमालय नामबाट परिचित पर्वतमाला कुन हो? शिवालिक
संयुक्त राष्ट्रसंघको महासभाको पहिलो महिला अध्यक्ष को हुन्‌ ? विजयलक्षमी पण्डित (भारत)
राणाकालीन समयमा कुनै कर्मचारीले बहादुरी साश काम गरेमा उसलाई वृत्ति स्वरूप प्रदान गरिने जग्गा लाई के भनिन्थ्यो ? वृता भूमि
देउथलको युद्धमा मारिएका व्यक्ति को हुन्‌? भक्ति थापा (दिइएको मध्य)
सूर्यबाट दुरीको हिसाबले पृथ्वी र शनि ग्रहको बिचमा पर्ने ग्रह कुन हो? मंगल र बृहस्पति
नेपालको समय ग्रीनविच मानक समय भन्दा कति समयको अन्तरमा हुने गरि निर्घारण गरिएको छ? ५ घण्टा ४५ मिनेट अघि
समृद्ध नेपाल, सुखी नेपाली, गन्त्वय सहितको दिर्घकालिन सोच. २१०० मा समृद्धि र सुखका लक्क्ष कति कति रहेका छन्‌ ? समृद्धिका ४, सुखका ६
Times person of the year २०२२ घोषित गरिएका व्यत्तित्व को हुन्‌? भ्लादिमिर जेलेनेस्की
चीन र भारत बिचको सिमारेखालाई के भनिन्छ ? मेक मोहन लाइन
नेपालको सर्वप्रशम दौत्य सम्बन्ध कायम भएको मुलुक कुन हो? सयुक्त राज्य (बेलायत)
मनास्लु हिमाल कुन हिमश्रीखला अन्तर्गत पर्दछ ? गणेश
२०७८ को मदन पुरस्कार कुन कृतिलाई प्रदान गरियो ? अग्नी कृति (लेखक : नवराज लम्साल )
छोरीलाई दाइजोको रूपमा चिउरीको बोट दिने चलन कुन जातिमा रहेको छ? चेपाङ

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 66
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 80
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 57
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 138
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA