Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको संविधानमा रहेका मौलिक हक

  • Prija Shrestha
  • April 23, 2023
  • 226

नेपालको संविधानमा रहेका मौलिक हक

नेपालको संविधानमा रहेका मौलिक हक
भाग-३मौलिक हक र कर्तव्य
धारा १६सम्मानपूर्वक बाँच्न पाउने हक
धारा १७स्वतन्त्रताको हक
धारा १८समानताको हक
धारा १९सञ्चारको हक
धारा २०न्याय सम्बन्धी हक
धारा २१अपराध पीडितको हक
धारा २२यातना विरुद्धको हक
धारा २३निवारक नजरबन्द विरुद्धको हक
धारा २४छुवाछूत तथा भेदभाव विरुद्धको हक
धारा २५सम्पत्तिको हक
धारा २६धार्मिक स्वतन्त्रताको हक
धारा २७सूचनाको हक धारा
धारा २८गोपनियताको हक
धारा २९शोषण विरुद्धको हक
धारा ३०स्वच्छ वातावरणको हक
धारा ३१शिक्षा सम्बन्धी हक
धारा ३२भाषा तथा संस्कृतिको हक
धारा ३३रोजगारीको हक
धारा ३४श्रमको हक
धारा ३५स्वास्थ्य सम्बन्धी हक
धारा ३६खाद्य सम्बन्धी हक
धारा ३७आवासको हक
धारा ३८महिलाको हक
धारा ३९बालबालिकाको हक
धारा ४०दलितको हक
धारा ४१ज्येष्ठ नागरिकको हक
धारा ४२सामाजिक न्यायको हक
धारा ४३सामाजिक सुरक्षाको हक
धारा ४४उपभोक्ताको हक
धारा ४५देश निकाला विरुद्धको हक
धारा ४६संवैधानिक उपचारको हक

Categories

  • Current Affairs 435
  • Gorkhapatra 253
  • Others 741
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Trade
Others

व्यापार

  • Oct 31, 2025
  • 52
According to the World Economic Outlook report, the five major economies
Current Affairs

वर्ल्ड इको ओऊटलूकको प्रतिवेदनअनुसार प्रमुख पाँच अर्थतन्त्र

  • Oct 31, 2025
  • 116
Industry
Others

उद्योग

  • Oct 30, 2025
  • 80
Nepal Police launches first-ever staff college course
Current Affairs

नेपाल प्रहरीमा पहिलो पटक स्टाफ कलेज कोर्सको सुरुवात

  • Oct 30, 2025
  • 108
Reform programs in the agricultural sector in Nepal:
Others

नेपालमा कृषि क्षेत्रमा भएका सुधारका कार्यक्रमहरूः

  • Oct 29, 2025
  • 132
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA