Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

अ.स.ई (A.S.I) लाई २०८०/१२/१५ मा सोधेको सामान्य ज्ञान प्रश्नोत्तर

  • Ajnabee Khadka
  • March 28, 2024
  • 764

अ.स.ई (A.S.I) लाई २०८०/१२/१५ मा सोधेको सामान्य ज्ञान प्रश्नोत्तर

अ.स.ई (A.S.I) लाई २०८०/१२/१५ मा सोधेको सामान्य ज्ञान प्रश्नोत्तर

१. नेपालको संविधानको अनुसूची १ मा के को व्यवस्था गरिएको छ ?
➤राष्ट्रिय झण्ड

२. नेपालमा प्रहरीको दिवस कहिले मनाइन्छ ?
➤असोज २८

३. नेपालमा प्रमुख बालीहरु के के छन् ?
➤धान, मकै, गहुँ र कोदो

४. क्लोनिङ गरी जन्माइएको भेडाको नाम के हो ?
➤डली

५. कम्प्युटर माउसको आविष्कार Douglas Engelbartv कुन देशको नागरिक हो ?
➤अमेरिका

६. Theory of Evolution कसले आविष्कार गरेको हो ?
➤Charles Darwin

७. भगवान बुद्धको उपदेशहरु समावेश भएको पिटकलाई के भनिन्छ ?
➤सुत्त पिटक

८. करन के. सि. कुन खेल सँग सम्बन्धित छन् ?
➤क्रिकेट

९. पहिलो रोबोर्टको नाम देहायको मध्य कुन हो ?
➤UNIMATE

१०. प्रहरी नायब उपरीक्षक को दर्ज्यानी चिन्ह कुन हो ?
➤खुकुरी डण्डा क्रश र एउटा तारा

११. नेपाली भाषा कुन समुह अन्तर्गत पर्दछ ?
➤भारोपेली

१२. क्षेत्रफलका आधारमा महासागरको क्रम मिलाउनुहोसः
➤प्रशान्त, आन्ध्र, हिन्द, कुमेरु

१३. त्रिभुज आकार भित्र उल्टो आई को चिन्ह Traffic Sign अन्तर्गत के सँग सम्बन्धित छ ?
➤खतरा (Danger)

१४. चिन र भारत दुवैलाई नछुने प्रदेश कुन हो ?
➤कर्णाली

१५. नेपालको प्रमाणिक समय कति डिग्री देशान्तरणमा निर्धारणमा गरिएको छ ?
➤८६ डिग्री १५ मिनेट पुर्वी देशान्तरमा

१६. नेपाल प्रहरी संयुक्त राष्ट्रसंघ शान्ति मिसनमा कहिले देखि सहभागि भयो ?
➤सन् १९९२-१९९३

१७. पाता मेला कुन जातिले मनाउँन्छ ?
➤सतार जातिले

१८. अन्तिम सार्क सम्मेलन कुन देशमा भएको थियो ?
➤१८ औं सम्मेलन नेपालमा

१९. नेपालको संविधानको दोश्रो संशोधन कहिले भएको थियो ?
➤वि.सं. २०७७/३/४

२०. वि.सं. २०७८ को जनगणना अनुसार सबै भन्दा कम जनसंख्या भएको जिल्ला कुन हो ?
➤मनाङ

२१. वि.सं. २०४८ मा प्रतिनिधि सभाका लागि भएको आम निर्वाचनमा कति जना सदस्य निर्वाचित हुने रहेको थियो ?
➤२०५

२२. महिलाहरूको बसाई सराई को प्रमुख कारण के हो ?
➤बिवाह

२३. वैज्ञानिक फ्याड्रिक वान्टिङ के को आविष्कार गरेर नोवेल पुरस्कार पाए ?
➤इन्सुलिन

२४. सबेला, कमला र हँसपुर नगरपालिका कुन जिल्लामा पर्दछ ?
➤धनुषा

Categories

  • Current Affairs 693
  • Gorkhapatra 319
  • Others 1084
  • Vacancy 1
  • Past Questions 96
  • Nepal Police 7

Latest Blogs

Detailed fact sheet on Earth's Moon (Luna)
Others

पृथ्वीको चन्द्रमा (Luna) को विस्तृत तथ्यपत्र

  • Jun 28, 2026
  • 105
Some important scientists and their contributions that revolutionized the study of the universe and space
Others

ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने केही महत्वपूर्ण वैज्ञानिकहरू र तिनका योगदानहरू

  • Jun 28, 2026
  • 92
Lumbini Province, Official Level 7, (Non-Technical) - 2083/03/13
Past Questions

लुम्बिनी प्रदेश, अधिकृतस्तर सातौँ तह, (अप्राविधिक) - २०८३/०३/१३

  • Jun 28, 2026
  • 207
Civil Sub-Engineer Objective exam (2083 Asar 12)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 28, 2026
  • 24
Agriculture (Plant Protection/Agronomy), N.P.S. – 2083/03/05
Past Questions

कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५

  • Jun 27, 2026
  • 210
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA