Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

लागू पदार्थ दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस २०२३

  • Bijeta Kunwar
  • June 26, 2023
  • 364

लागू पदार्थ दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस २०२३

लागू पदार्थ दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस २०२३
  • कहिले मनाइन्छ – जुन २६
  • कहिले मनाउने निर्णय गरियो – संयुक्त राष्ट्रसङ्घको सन् १८८७ को घोषणापत्रको ४२ को ११२ खण्ड मा जुन २६ लाई लागू औषध दुरुप्रयोग तथा ओसारपारविरुद्ध को अन्तराष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरिएको
  • कहिले देखि मनाउन थालिएको – सन्‌ १८८९ देखि मनाउन थालिएको
  • सन्‌ २०२३ को नारा – “PEOPLE FIRST : STOP STIGMA AND DISCRIMINATION, STRENGTHEN PREVENTION.”
  • सन्‌ २०२२ को नारा – “ADDRESSING DRUG CHALLENGES IN HEALTH AND HUMANITARIAN CRISES”
  • लागूपदार्थ को असन्तुलन प्रयोग को कारण ले विश्वमा बर्सेनि करिब १ लाख ६० हजार भन्दा धेरै मानिसले ज्यान गुमाउने गरेका छन्‌

Categories

  • Current Affairs 696
  • Gorkhapatra 321
  • Others 1086
  • Vacancy 1
  • Past Questions 97
  • Nepal Police 7

Latest Blogs

Nepal's first nutrition-friendly rural municipality: Badigad (Baglung)
Current Affairs

नेपालकै पहिलो पोषणमैत्री गाउँपालिका: बडिगाड (बागलुङ)

  • Jul 01, 2026
  • 35
Reducing the Risk of Food Insecurity: Thematic Q&A (17 Ashar 2083, Wednesday)
Gorkhapatra

खाद्य असुरक्षाको जोखिम न्यूनीकरण : विषयगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 33
Public Service Preparation Special: Objective Questions and Answers (17 Ashar 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 128
Nepal Telecom (Fourth Level) Written Examination-2082
Past Questions

नेपाल टेलिकम (चौथो तह) लिखित परीक्षा-२०८२

  • Jun 30, 2026
  • 54
Historical years of the world and Nepal related to the history of Women's Suffrage
Others

महिला मताधिकारको इतिहाससँग सम्बन्धित विश्व र नेपालको ऐतिहासिक वर्षहरू

  • Jun 29, 2026
  • 121
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA